नेपाल सरकार​

शिक्षा मन्त्रालय​

विद्यालय शिक्षक किताबखाना

बिद्यालय शिक्षक किताबखानाको काम, कर्तव्य र अधिकार

(क) शिक्षकहरुको नोकरी अभिलेख अद्यावधिक राख्ने,

(ख) शिक्षकको निवृत्तभरण र उपदानको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने,

(ग) शिक्षकको निवृत्तभरण, उपदान, औषधी उपचार र बीमाको लागि वैयक्तिक विवरण तयार गर्ने सम्बन्धमा

निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुबाट विवरण माग गर्ने,

(घ) उमेरको कारणबाट अनिवार्य अवकाश पाउने शिक्षकलाई अवकाश पाउने मिति समेत   खुलाई छ

महिना अगावै जानकारी गराउने,

ङ) शिक्षकको वार्षिक तलबी विवरण पारित गर्ने, गराउने,

(च) निवृत्तभरण कोषको सञ्चालन गर्ने,

(छ) निवत्तभरण, उपदान, बीमा,औषधोपचार लगायतका अन्य रकमको निकासा दिने,

(ज) निवृत्तभरण र उपदान सम्बन्धी अन्य आवश्यक काम कारबाही गर्ने,

(झ)शिक्षकको सेवा अवधि गणना सम्बन्धी काम गर्ने

(ञ)मन्त्रालयले दिएको निर्देशनहरुको पालना गर्ने ।

  सूचना

  • शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको पत्र -२०७४।०५।११

    शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको पत्र -२०७४।०५...

    Read More
  • स्वीकृति सम्पत्ति विवरण फारम

    स्वीकृति सम्पत्ति विवरण फारम डाउनलोड गर्नुहोस् |

    ...

    Read More
  • अधिकार पत्र बनाउने शिक्षकहरुको नामावली

    अधिकार पत्र बनाउने शिक्षकहरुको नामावली

    Read More

  • अनिवार्य अवकाश हुनेको नमावली पठाएको बारे सूचना

    अनिवार्य अवकाश हुनेको नमावली पठाएको बारे सूचना

    ...

    Read More
  • बिदाको अभिलेख प्रमाणीत गर्ने

    बिदाको अभिलेख प्रमाणीत गर्ने सम्ब...

    Read More
  • तलवी प्रतिवेदन पारित गर्ने सम्बन्धि सूचना

    तलवी प्रतिवेदन परित गर्ने सम्बन्धि सूचना ।

    ...

    Read More
  • सम्पत्ती विवरण सम्वन्धी सूचना

    सम्पति विवरण पठाउन हुन सम्वन्धित शिक्षक तथा ताहाँ कर...

    Read More
  • आ.व.२०७३/७४ को सम्पत्ती विवरण पठाउन हुन सम्वन्धित शिक्षक तथा ताहाँ कर्यालयमा सूचना

    आ.व.२०७३/७४ को सम्पति विवरण पठाउन हुन सम्वन्धित शिक्...

    Read More
  • आवश्यक कागज पत्रहरू

    क. निवृत्तभरण

    • शुरु स...

      Read More

डाउनलोड गर्नुहोस

20170329_170629.jpg3.jpg4.jpg5.jpgIMG_1845.jpgpariwar.jpg