नेपाल सरकार​

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय​

राष्ट्रिय किताबखाना

(शिक्षक)

सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुको शुरु नियूक्ति देखि अवकाश हुँदा सम्मको आभिलेख सुरक्क्षित र व्यवस्थित रुपमा अद्यावधिक गर्ने ।

सेवाबाट अलग भएका शिक्क्षकहरुले निवृत्तभरण उपदान​, औषधी उपचार खर्च, पारिवारीक निवृत्तभरण, सन्तती वृत्ती, विरामी विदा ( अस्थायी अवधिको समेत​) को रकम आदि सुविधा उपलब्ध गराउने र सो को अभिलेख रख्ने।

 सरकारका विभिन्न निकायहरुलाई नीति निर्माणका लागि आवश्यक पर्ने स्थयी शिक्षकको सेवा, सुविधा, अभिलेख सम्बन्धी सूचना तथा तथ्यांकहरु उपलब्ध गराउने।
शिक्षकहरुको अभिलेखको सूचना केन्द्रको रुपमा कार्य गर्ने।
शिक्षकहरुको वार्षिक तलबी प्रतिवेदन पारित गर्ने गराउने ।

डाउनलोड गर्नुहोस

20170329_170629.jpg3.jpg4.jpg5.jpgIMG_1845.jpgpariwar.jpgpct.jpg